२ कार्तिक २०८१, शुक्रबार

जनपत्रिका असार अङ्क प्रकाशित

0

काठमाडौं: जनपत्रिका मासिककाे असार अङ्क (चाैथाे) प्रकाशित भएकाे छ । जसमा नेपाल कम्युनिस्ट पार्टीद्वारा आयाेजित श्रम संस्कृतिलाई “ब्यानर न्युज” बनाइएको छ ।

नेकपाका स्थायी समिति सदस्य सन्ताेष सीकाे अन्तरवार्ता रहेको अखबारमा प्रकाण्ड, अनिल र शिलुसहितका नेताहरुकाे पठनिय र सङग्रहकिय आलेखहरु रहेको छन् । जानकी चाैधरीकाे सम्पादकत्वमा प्रकाशित साे विचार प्रधान मासिककाे प्रधान सम्पादक प्रकाश डुम्रे रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।