५ आश्विन २०८१, शनिबार

अमेरिकन दलालहरु को-को हुन् अब छुट्याउनु पर्छ : सुमनसिंह सी

0

इलाम: नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले अमेरिकन योजना र नेपाली जनताको लडाइँ आमने सामने भएको यो परिस्थितिमा पार्टीले संघर्षका विभिन्न मोर्चाहरु खोलेको बताए ।

इलाममा जवसहरुकाे संयुक्त जिल्ला सम्मेलनलाई सम्बाेधन गर्दै उनलेे यस्तो बतहुन् । 

उनले आजको समयमा अमेरिकनहरु बर्दी लगाएर न आएको तर नेपालकै विभिन्न क्षेत्रमा कृयाशिल दलालहरुलाई प्रयोग गर्दै प्रवेश गरिसकेको बताए । सो कुरा बताउँदै आफ्नो पार्टीले अमेरिकन योजनालाई सहि समयमा बुझेको र त्यस विरुद्ध लड्न सिंगो देशलाई एकताबद्ध गर्ने गरी योजनाहरु अघि सारेको बताए । उनले अमेरिकन योजना र नेपाली जनता बिचको अन्तर्विरोधमा अब अमेरिकाको पक्षपोषण गर्ने, दलाली गर्ने र देश विरुद्ध गद्धारी गर्ने को-को हुन छुट्याएर निशाना लगाउनु पर्ने बेला भएको उनले बताए ।

सम्मेलनले युवा संगठन नेपाल, अखिल (क्रान्तिकारी), मजदुर संगठन र महिला संगठनको जिल्ला समितिहरु निर्वाचित गरेको छ । सम्मेलनमा शुभकामना राख्दै पार्टीका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज मौसम सी, केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी, युवा संगठन नेपालका केन्द्रिय कोषाध्यक्ष सुवास सी, युवा संगठनका मदन सी, विद्यार्थीका विनोद सी लगायतका नेताहरुले आफ्नो मन्तव्य राखेका थिए ।

सम्मेलनमा निर्वाचितहरुको नामावली यसप्रकार रहेको छ –
महिला संगठन
१. अध्यक्ष क. रन्जना सी
२. उपाध्यक्ष क. तारा
३. सचिव क. सरिता सी
४. सह-सचिव क.सर्मिला सी
५. कोषाध्यक्ष क. अनिशा सी
६. सदस्य क.पुर्णकला सी
७. सदस्य क. कल्पना सी
८.सदस्य क. इन्द्र कला सी
९. सदस्य क. अनिता सी
१०. सदस्य क. पुनम सी
११. सदस्य क.रिता सी
१२. सदस्य क.बिनु सी
१३. सदस्य क. पुजा सी
१४. सदस्य क. नर माया सी
१५. सदस्य क. रोषनी सी
१६. सदस्य क. कमला सी

(२)युवा संगठन
१.अध्यक्ष क. सागर सी
२.उपाध्यक्ष क. सुशील सी
३.सचिव क. ज्योति सी
४. सह-सचिव क. रवि सी
५. कोषाध्यक्ष क. ममता सी
६. सदस्य क. संयोग सी
७. सदस्य क. सुमन सी
८.सदस्य क. खड्ग सी
९. सदस्य क. बिमल सी
१०. सदस्य क. सलिना सी
११. सदस्य क.सम्रिता सी
१२. सदस्य क.राजेन्द्र सी
१३. सदस्य क. हरि सी
१४. सदस्य क. जापान सी
१५. सदस्य क. अर्जुन सी
१६. सदस्य क.चेतन सी
१७. सदस्य क. शुसान्त सी
१८. सदस्य क. चन्द्र माया सी

(३) विद्यार्थी
१.अध्यक्ष क. दिनेश सी
२.उपाध्यक्ष क. उज्जल सी
३.सचिव क. सी
४. सह सचिव क. शर्मिला सी
५. कोषाध्यक्ष क. अनिशा सी
६. सदस्य क.पुर्ण कला सी
७. सदस्य क. कल्पना सी
८.सदस्य क. इन्द्र कला सी
९. सदस्य क. अनिता सी
१०. सदस्य क. पुनम सी
११. सदस्य क.रिता सी
१२. सदस्य क.बिनु सी
१३. सदस्य क. पुजा सी
१४. सदस्य क. नर माया सी
१५. सदस्य क. रोशनि सी
१६. सदस्य क. कमला सी

(४)मजदुर संगठन
१.अध्यक्ष क. कल्याण सी
२.उपाध्यक्ष क. पुर्ण बहादुर सी
३.सचिव क. राजकुमार सी
४. सहसचिव क. शुसिल सी
५. कोषाध्यक्ष क. छिरिङ सी
६. सदस्य क. ठाकुर सी
७. सदस्य क. अनुप सी
८.सदस्य क. धिरेन सी
९. सदस्य क. सुवास सी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।