५ आश्विन २०८१, शनिबार

नेकपा ललितपुरद्वारा MCC को पुत्ला दहन

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ललितपुरले MCC को पुत्ला दहन गरेकोे छ। नेकपाको पूर्व घोषित कार्यक्रम अनुसार विहवार ललितपुरको मङ्गलबजार चोकमा MCC को पुत्ला दहन गरेकोे हो।

नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी, जिल्ला सेक्रेटरी विकास सी लगाएत नेता कार्यकर्ता र स्थानिय जनताहरुको सहभागितामा प्रदर्शन सहित पुत्ला दहन गरिएको हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।