
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) बर्दियाको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पहलमान सीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज हिमशिखरकाे प्रमुख आतिथ्यता तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) बर्दियाका जिल्ला संयाेजक पहलमानकाे अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय संयाेजक काली बहादुर सी, पार्टीका जिल्ला सेक्रेटरी संगीन सी लगायतको आतिथ्यता थियो ।
प्रतिक्रिया दिनुहोस्