२० बैशाख २०८१, बिहीबार

लघुवित्तको आतंक विरुद्ध नेकपाद्वारा अछामको रामारोशनमा प्रदर्शन

0

अछाम / नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पश्चिम अछामले जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा बिरोधप्रदर्शन गरेको छ। लघुवित्त संस्थाहरुले स्थानीय महिला , विपन्न लगाएत किसानहरुलाई रिण र कर्जाको ब्याज असुलीको नाममा दबाब सिर्जना गरिरहेको भन्दै नेकपाले बिरोध जनाएको हो।

बुधबार भएको बिरोध कार्यक्रममा नेकपा अछाम इन्चार्ज मिना सी, पश्चिम अछाम जिल्ला सेक्रेटरी निरक सी लगाएतका नेताकार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।