१६ चैत्र २०८०, शुक्रबार

नेकपाले उत्सवका रुपमा मनायो पार्टी स्थापना दिवस (फाेटाेफिचरसहित)

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले पार्टी स्थापना दिवस उत्सवका रुपमा मनाएको छ । काठमाडौंको खुल्लामञ्चमा बृहज जनसभाको आयोजना गर्दै विप्लव नेतृत्वको नेकपाले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसलाई उत्सवका रुपमा मनाएकाे हो  ।

७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभामा नेकपाले ७५ वटा झण्डा फहराउँदै, ड्रोन मार्फत ७५ औं स्थापना दिवस लेखिएको व्यानर उडाएर , पटका पट्काएर स्थापना दिवसलाई उत्सवका रुपमा मनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।