२ जेष्ठ २०८१, बुधबार

राष्ट्र बैङ्कले तोकेको मंगलबारको विनिमय दर

0

काठमाण्डौ।नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४७ पैसा पुगेको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९९ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा आज ३५ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रूपैयाँ ३५ पैसा र बिक्रीदर २८ रूपैयाँ ४८ पैसा पुगेको छ।

कुवेती दिनार एकको खरिददर ४२६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ४२८ रूपैयाँ ४२ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३४६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३४८ रूपैयाँ ०६ पैसा कायम गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।