७ बैशाख २०८१, शुक्रबार

चालु आ.व.मा ३ प्रतिशत बढीले आर्थिक वृद्धिदर खुम्चिने

0

काठमाडौँ । मुलुकको आर्थिक स्थिति निकै कमजोर अवस्थामा पुगेको केन्द्रीय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानले देखाएको छ ।

मंगलबार जारी कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्याङ्कले यस वर्षको आर्थिक वृद्धिदर, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) जम्मा २.१६ प्रतिशत मात्र हुने अनुमान गरेको हो । 

तथ्याङ्क अनुसार यस वर्ष वास्तविक आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यका आधार) मा १.८६ प्रतिशतले मात्र वृद्धि हुने तथ्याङ्क कार्यालयले जनाएको छ । यो कोभिड–१९ कालपछिको तेस्रो वर्षको सबैभन्दा कमजोर स्थिति हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।