११ बैशाख २०८१, मंगलवार

भुटानी शरणार्थी प्रकरण लगाएत भ्रष्टाचार विरुद्धको संघर्ष सशक्त बनाउने समाजवादी देशभक्त मोर्चाको निर्णय

0

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाको बैठक सम्पन्न भएको छ ।

शनिवार नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा बसेको उक्त बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण , भ्रस्टाचार विरुद्धको संघर्ष र  समसामयिक राजनीतक बिषयमा  छलफल भएको बताइएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।