२५ माघ २०८२, आईतवार

नेकपा पूर्वी कैलालीद्वारा पार्टी कार्यालयको उध्घाटन

0

लम्की/ नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पूर्बी कैलालीले पार्टीको जिल्ला कार्यालय औपचारिक रूपमा उध्घाटन गरेको छ।जिल्लाको लम्कीस्थित बजारमा एक कार्यक्रमबिच पार्टी कार्यालय समुध्घाटन गरिएको हो।

कैलालीको पुर्वी क्षेत्रमा जनसम्पर्क तथा सम्बन्ध बिस्तार गर्नका लागि पार्टी कार्यलय स्थापना गरिएको छ।

कार्यालय उध्घाटन कार्यक्रममा नेकपा केन्द्रिय नेताहरू रंगनाथ ढकाल , प्रकाश सी, गणेश सी लगाएतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।