७ बैशाख २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ता घरदैलो मै पुर्याउन नेकपा डोटी र बडिकेदार गाउँपालिका बिच सहमति

0

 

डोटी।सामाजिक सुरक्षा भत्ता घरदैलो मै पुर्याउन नेकपा डोटी र बडिकेदार गाउँपालिका बिच सहमति भएको छ।बडिकेडार गाउँपालिकाले साजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्ने नीति लिएपछि वृद्ध र अशक्त व्यक्तिहरूलाई असहज भयको भन्दै नेकपा डोटीले बडिकेडार गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको थियो। त्यसैको समस्या सामाधान गर्न आईतबार गाउँपालिका कार्यालयमा बसेको बैठकमा सो सहमती भएको हो। 

 

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि,बडिकेडार गाउँपालिकाका जनप्रतिनिधि र प्रभु बैंकका प्रतिनिधिहरु बिच समती भएको थियो। यस्ताे छ बैठकको निर्णय


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।