१३ बैशाख २०८१, बिहीबार

नेकपा केन्द्रिय समिति बैठकमा समुहगत धारणा राख्ने क्रम सकियो

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको एकताको बिशेष बैठकमा समुहगत धारणा राख्ने क्रम सकिएको छ।

महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव माथि केन्द्रिय सदस्यहरुको धारणा राख्न१० ओटा टोलीमा ग्रुप बिभाजन गरि समुहगत धारणा राख्न लगाईएको हो।

बिहिवार बिहान ८ बजे देखि जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय नेताहरू भगतसिंह, बिकल्प सी, बिबेक सी, भृकुटी सी,संगम सी, विकिरण सी, पुष्प सी, अर्जुन सी, प्रयास सी र अर्जुन सी ले दस्तावेज माथि सुझाव सहित धारणा राखेका छन भने बैठक भोलि बिहान ८ बजे सम्मका लागि स्थगित गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।