१२ श्रावण २०८१, शनिबार

अखिल (क्रान्तिकारी) जनकपुर पश्चिम व्युरोद्वारा नरेन्द्र मोदीको पुतला दहन

0

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जनकपुर पश्चिम व्युरोद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा भनिएको नक्सालाई जलाएको छ।

बुधवार,सर्लाहीको लालबन्दीमा भारतले सार्बजनिक गरेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको भन्दै अखिक (क्रान्तिकारी)ले मोदी र नक्सा जलाएको अखिल (क्रान्तिकारी) का व्युरो इन्चार्ज रमेश सीले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।