१७ बैशाख २०८१, सोमबार

नेकपा नेता अमित सीकि आमा राममायाँको निधन प्रति नेकपा ललितपुरद्वारा दुःख व्यक्त

0

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी लालिपुरले नेकपा ललितपुर जिल्ला समिति सदस्य एवम् महालक्ष्मी नगर कमिटीका सचिव अमित सीको ममतामयी आमा बर्ष ८६ कि राममाया न्यौपानेको २०८० जेठ १७ गते दु:खद निधन भएको प्रति दुःख व्यक्त गरेको छ। शुक्रबार नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन ।

वक्तव्यमा भनिएको छ “हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्यूनिष्ट पार्टी ललितपुर जिल्ला समिति सदस्य क. अमित सी. को आदरणीय आमा हामी सबैको आमा वर्ष ८६ को राममाया न्यौपानेको झापा जिल्ला अर्जुनधारा नगरपालिका-६ स्थित आफ्नै निवासमा २०८० जेठ १७ गते दिउँसो ३:१५ बजे क्यान्सर रोगको कारणले दुखद् निधन हुन गएको छ । सर्वप्रथम हाम्रो पार्टी दिवङ्गत आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । क. अमित लगायत सोकाकुल परिवारजन र आफन्तजनहरुमा पार्टी गहिरो समवेदना प्रकट गर्दछ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।