२१ बैशाख २०८१, शुक्रबार

नेकपा कास्कीद्वारा जनपरिषद प्रमुख परिवर्तनको बुवाकाे निधनप्रति दु:ख व्यक्त

0

कास्की: नेपाल कम्युनिस्ट पार्टी कास्कीले जिल्ला जनपरिषद प्रमुख परिवर्तन सीको बुवा कृष्ण बहादुर परियारको निधनप्रति दु:ख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीका जिल्ला इन्चार्ज उभार सीर सेक्रेटरी काजी सीले शाेक वक्तव्य जारी गरि उहाँको निधनको खबरले पार्टीलाई स्तब्ध बनाएको भन्दै बुवाप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।