१५ बैशाख २०८१, शनिबार

फगाममा अखिल (क्रान्तिकारी) को इकाई समिति गठन

0

 

राेल्प। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पुर्वी राेल्पाले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । 

उक्त संगठनका संयाेजक सिस्ने जलजलाका अनुसार संगठन विस्तार अभियान अन्तरगत विहिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी-६,फगाम राेल्पामा मावि स्तरिय मुल इकाई समिति गठन गरिएको छ । 

जुना पुनमगरकाे अध्यक्षतामा ३५ सदस्यीय मुल इकाई समिति गठन गरिएकाे हाे समितिकाे अन्य 

पदाधिकारीहरूमा उपाध्यक्ष गणेश परियार सचिव विर्मति पुनमगर काेषाध्यक्षमा रेणुता पुनमगर र सहसचिवमा रवि विक चयन भएकाे अभियानमा सहभागी मन मगरले जानकारि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।