८ बैशाख २०८१, शनिबार

नेकपा पूर्वी ताम्सालिङद्वारा काभ्रेमा आज सम्पन्न प्रशिक्षणको( फोटो फिचर)

0

 

काभ्रे । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङद्वारा काभ्रेमा प्रशिक्षण सम्पन्न भएको छ। शुक्रबार नेकपा पूर्वी ताम्सालिङद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विप्लव र नेकपा स्थायी समिति सदस्य कर्णजितको सहभागिता रहेको थियो।(कार्यक्रमको फोटो फिचर)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।