१२ श्रावण २०८१, शनिबार

बाढी पहिरो प्रभावितहरूलाई तत्काल राहत तथा उद्धार गर्न नेकपा ताप्लेजुङको माग

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले बाढी पहिरो प्रभावित हरूलाई तत्काल राहत तथा उद्धार गर्न सरोकार वाला निकाय संग माग गरेको छ। आईतवार नेकपा ताप्लेजुङका इन्चार्ज असल सी र सेक्रेटरी अविसेक सीले एक प्रेस विज्ञप्ति मार्फत गणेश तामाङ को निधन प्रति दुःख व्यक्त गर्दै बाढी पाहिरो प्रभावित क्षेत्रमा सहयोग गर्न तीन वटै सरकार संग माग गरेको छ।

जेठ ३१ बाट भएकाे वर्षाका कारण जिल्लाका धेरै गाउँहरू प्रभावित भएको भन्दै जिल्ला बसीहरुलाई सतर्क रहन आग्रह गर्नुका साथै जिल्लामा राहेका पार्टी नेता कार्यकर्ता लाई आफनो क्षेत्रमा राहत तथा उद्धारमा खटिन आग्रह समेत ग गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।