५ जेष्ठ २०८१, शनिबार

क्रान्तिकारी मजदुरहरु संघर्ष र उत्पादन दुबै मोर्चामा लड्नुपर्छ: उम सी शिलु

अ ने क्रा ट्रेड युनियन महासंघद्वारा पदाधिकारी हेरफेर 

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा ज व स फ्रयाक्सन इन्चार्ज उमा सी शिलुले क्रान्तिकारी श्रमिकहरुले पेशागत हक हितको लागि संघर्ष र उत्पादन कार्य दुबै मोर्चामा काम गर्नुपर्ने बताएकी छ्न। काठमाडौमा भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रिय समिति बैठकमा उनले निर्देशनात्मक मन्तव्य दिंदै सो कुरा बताएकी हुन।

बैठकले उपाध्यक्षमा नारायण सी , महासचिव टेक सी , सचीव द्वय संतोष सी र पुर्ण सी तथा कोषाध्यक्ष सिर्जना सी लाई चयन गरेको छ।

मङ्गलबार राति १२ बजेसम्म चलेको बैठकमा नेकपा केन्द्रिय सदस्य जीवन्त सीले पनि प्रशिक्षण मन्तव्य राखेको प्राप्त समाचारमा जनाईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।