२८ बैशाख २०८१, शुक्रबार

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै 

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सहित चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार(आज )बस्ने तय भएको छ । 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो । 

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रम र संरचनाका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।