१२ श्रावण २०८१, शनिबार

एमसीसी बिरुद्ध मार्च पास असोज ४ बाट सुरू हुने

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले असाेज १ गतेदेखि सुरू गर्ने भनिएकाे ‘एमसीसी बिरुद्ध मार्च पास अभियान’ असाेज ४ गतेबाट सुरू हुने भएकाे छ । असाेज १ गतेबाट सुरू गर्ने भनिएकाे अभियान साे समयमा हिन्दु धार्मिक समूदायका जनताकाे तीज पर्व पर्ने भएकाले ४ गतेबाट सुरू हुने भएकाे हाे ।

असाेज ४ गते उद्घाटन गरि अभियानकाे सुरूवात गरिने नेकपाले जनाएकाे छ । कालइन्द्र (पात्रो) नहेरी हतारमा निर्णय गर्नुपर्दा भएकाे असावधानीकाे लागि क्षमायाचनासहित तयारीमा जुट्न पार्टी पङ्क्ती र जनसमुदायलाई नेकपा केन्द्रीय कार्यालयले अनुराेध गरेकाे कार्यालय सचिव अडिग सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।