१४ बैशाख २०८१, शुक्रबार

नेकपाको नवौं महाधिवेशनका नाराहरुले यसरि रंगियो लमजुङ र मनाङ (फोटो फिचर)

0

मनाङ: नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आगामी नवौं महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशन काठमान्डौमा ८ दिनसम्म चल्नेछ । आउदो असोज १ देखि ८ गतेसम्म महाधिवेशन हुनेछ ।

आउदो महाधिवेशनलाई भब्य बनाउन प्रचारप्रसार कार्यलाई नेकपाले देशैभरि तिब्रता दिएको छ ।

यसरी नेकपा लमजुङ र मनाङले एकहप्ते भित्तेलेखन अभियान चलाएको छ । पार्टी केन्द्रिय सदस्य जित पुन ‘उबहार’को नेतृत्वमा लमजुङ सेक्रेटरी आक्रोश, मनाङ सेक्रेटरी गौरव, लमजुङ जिल्ला सचिवालय सदस्य रबिन्द्र नखोला सहितको टिमले लमजुङ र मनाङमा महाधिवेशनका नाराहरुले भित्ताहरु रङ्गाउने कार्य भएको छ । 

भित्तेलेखन संगै जनस्तरमा भेटघाट तथा अन्तरक्रिया समेत सम्पन्न भएको लमजुङका सेक्रेटरी आक्रोसले जनपत्रिकालाई बताए । 

हेर्नुहोस नवौं महाधिबेशनका नारा लेखिएका भित्तेलेखन दृश्यहरु: 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।