३ आश्विन २०८१, बिहीबार

लप्सीफेदीमा प्रहरी र जनताबिच झड्प,स्थिति तनावपूर्ण

0

काठमाडौं । उत्तर –पूर्व काठमाडौंको लप्सीफेदीमा स्थानीय जनता र शशस्त्र प्रहरी बिच झड्प भएको छ ।

MCC द्धारा अधिग्रहरण गरिएको जग्गा स्थानीय जनताले नियन्त्रणमा लिएको र सो ठाउँबाट जनतालाई प्रहरीले हटाउने प्रयास गर्दा झड्प भएको बुझिएको छ ।

अहिले साँझको समयमा नियन्त्रण गरिएको जग्गामा प्रहरी पुगेपछि झड्प भएको जनाईएको छ । थप विवरण आउन वाकी छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।