१८ बैशाख २०८१, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी बाराद्धारा भित्ते लेखन

0

     बारा: नेपाल कम्युनिष्ट पार्टीको आसन्न ९औं महाधिवेशनको तयारीको प्रचार–प्रसार तथा राष्ट्रघाती, मङ्गगी र दलाल भष्ट्राचारीहरुको भन्डाफोर गर्न नेपाल कम्युनिष्ट पार्टी बाराले भित्ते लेखन कार्य जारी राखेको छ । नेपाल कम्युनिष्ट पार्टीले आसन्न महाधिवेशनलाई भव्य बनाउनका निम्ति प्रचार–प्रसारलाई व्यापक बनाउदै गईरहेको छ । महाधिवेशन सफल बनाउनको लागी निजगढ, अमलेखगन्ज, जितपुरसिमरा र कलैयामा भित्ते लेखन कार्य भइरहेको छ । प्रत्येक नगर र गाउँपालिका सेक्रेटरीहरुको नेतृत्वमा लेखन कार्य भईरहेको छ । १६ वटै स्थानीय तहमा भित्ते लेखन गरिने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।