१ जेष्ठ २०८१, मंगलवार

नेकपा चितवनद्वारा श्रमकार्य सम्पन्न

0

चितवन: नेपाल कम्युनिस्ट पार्टी चितवनद्वारा आगामी असोज १ देखि ८ गते सम्म हुने नेकपाको ९ औँ महाधिवेशनको लागि आर्थिक संकलन गर्ने उद्देश्यले आज केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज क. सन्देश को नेतृत्वमा जिल्ला सेक्रेटरी क. उत्सव लगाएत सयौं नेता कार्यकर्ताको उपस्थितिमा भरतपुर महानगरपालिका ८ गौरिगन्जमा श्रमकार्य गरेको हो ।

संलग्न तस्विरहरु :

1,

2,

3,

4,

5,

6,

7,


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।