२६ बैशाख २०८१, बुधबार

गिरफ्टार विध्यार्थी नेताहरु रिहाई

0

काठमाण्डौ,
        दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमणमा आज आउदै गर्दा गौशालामा विरोधको कालो झण्डा देखाउने, एमसीसी र एसपीपी विरुद्ध नारावाजी लगाएका कारण गिरिफ्तार परेका अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही, महासचिव ललित बिक, सचिवालय सदस्य तारा सन्ज्याल, केन्द्रिय सदस्य ललितजङ्ग वम, प्रेम सिजापती, रमेश , भक्तपुर संयोजक असोक महतारा लगायतका विध्याथी नेताहरू रिहाई भएका छन् । रिहाई पछि वरु वलिदान गर्न तयार छौ तर एमसीसी कार्यन्वयन र एसपीपी सहमती कुनै पनि हालतमा गर्न नदिने प्रतिवद्धता विध्यार्थी नेताहरुले गरेका थिए । राष्टिय स्वाधिनताका लागी आ-आफ्ना ठाउँवाट विरोध गर्न सवै नागरिकहरुमा आह्वान पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।