२४ बैशाख २०८१, सोमबार

नेकपा धादिङले नवौं महाधिवेशनको व्यापक प्रचारप्रसार गर्दै

0

धादिङ: नेपाल कम्युनिस्ट पार्टी धादिङले भित्तेलेखन र प्रचारप्रसारको कामलाई तीव्र पारेको छ । नवौं महाधिवेशन केन्द्रित प्रचारप्रसारको कामलाई तीव्र बनाएको हो ।

अगामी असोज १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने नेकपाको नवौं महाधिवेशनको प्रचारप्रसारलाई तीव्रता दिदै राजधानी छिर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गको विभिन्न स्थानमा भित्तेलेखन गरिएको नेकपा धादिङले जानकारी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी धादिङले उत्साहका साथ नवौं महाधिवेशनलाई उत्सवको रुपमा अगाडि बढाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।