६ बैशाख २०८१, बिहीबार

भक्तपुर नेकपा जिल्ला कमिटी बैठक सम्पन्न

0

भक्तपुर । नेपाल कम्युनिस्त पार्टी भक्तपुर जिल्ला कमिटी बैठक केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज आस्थाको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी विजयको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भयो । बैठक महाधिवेशनको तयारी, पार्टी जिल्लाको सम्मेलन, चार पार्टी द्वारा अयोजित भाद्र ७ को नेपाल बन्दको प्रभावकारी तयारी, सामना परिवारको साङ्गितिक प्रस्तुति भाद्र १ र २ गते भक्तपुरका विभिन्न स्थानमा गर्ने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।