१३ बैशाख २०८१, बिहीबार

नेकपा रामेछाप जिल्ला अन्तर्गत खाँडादेवी गाउँपालिकाको प्रथम भेला सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्ला अन्तर्गत खाँडादेवी गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।
भेलाबाट ७ सदस्यीय खाँडादेवी पालिका स्तरीय समिति गठन गरिएको छ ।
त्यसैगरी ८ नम्बर वडा गागल भदौरेमा ५ सदस्यीय र ९ नम्बर वडा पिङ्खुरीमा ९ सदस्यीय समिति गठन गरिएको छ ।
साथै युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) को गाउँपालिका स्तरीय समिति पनि गठन गरिएको छ । जसमा ५ सदस्यीय विद्यार्थी संगठन र ५ सदस्यीय युवा संगठन समिति गठन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।