१५ बैशाख २०८१, शनिबार

किरात मोर्चाको प्रथम केन्द्रीय भेला सम्पन्न

0

खोताङ । नेपाल कम्युनिष्ट पार्टीको जातीय मोर्चा किरात राष्ट्रिय मुक्ति मोर्चाको प्रथम भेला खोताङको हलेसी बजारमा ०७९ श्रावण ३१मा सम्पन्न भयो । जीवन किरतीको संयोजकत्वमा २५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर र अतिथिहरुक सीसीएम तथा खोताङ जिल्ला ईञ्चार्ज शैलेश र सीसीएम तथा ओखलढुङ्गा जिल्ला ईञ्चार्ज बिबेकले शुमकामना तथा बधाई दिनुभयो । स्वागत अध्यक्षकै आसनबाट जीवनले र सन्चालन रबिनले गर्नुभयो ।

भेला लगतै बसेको मोर्चाको पहिलो बैठकले संगठन, संघर्ष, आर्थिक बिषयहरुमा महत्वपहूर्ण निर्णयहरुलिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।