१४ बैशाख २०८१, शुक्रबार

चन्द्रागीरी नगरपालिका भेला सम्पन्न

0

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी चन्द्रगीरीले प्रथम नगर भेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

प्रकाश वावु काजीको अध्यक्षता तथा श्याम तमाङको सञ्चालनमा सम्पन्न भेलाले वावुकाजी साहीको नेतृत्वमा २१ सदस्यीय नगर कमिति र अनुप हेलीको नेतृत्वमा ९ जनाको अखिल नेपाल महिला संघ क्रान्किारीका कार्यालय सदस्य ज्ञानु लामाको पनि आतिथ्यता रहेको थियो भने स्वागत मनतव्य ईन्द्र रोकायले राख्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।