१३ बैशाख २०८१, बिहीबार

दैलेखमा वन्द पुर्णरुपमा सफल, ४ दलले दियो दैलेखका सवैलाई धन्यवाद !

0

दैलेख । ४ दलीय मोर्चाले घोषणा गरेको नेपाल वन्दको दैलेख जिल्लामा पुर्ण प्रभाव परेको छ । बन्द सफल वनाउन बन्दकर्ताहरु बिहानै देखि सडकमा नारा जुलुश गरिरहेका थिए ।

ठाउँ ठाउँमा टायर वालेर विरोध प्रदशन गरिएको थियो । जिल्लामा यातयातका साधन, व्यपार, व्यवसाय, र पसलहरु पुर्ण रुपाम वन्दरहेको जानकारी जिल्ला सेक्रेटरी कमरेड कलम विश्वकर्मा (दिपेन्द्रं)ले दिनु भयो । वन्द सफल पार्न सहयोग गर्नुहुने उद्योग व्यवसायी, शिक्षक कर्मचारी, वुद्धिजीवी, पत्रकार, किसान लगायत सम्पुर्ण यतायत व्यवसायी सवैलाई ४दलका प्रमुखले दिए धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।