७ बैशाख २०८१, शुक्रबार

नेकपा संखुवासभा चैनपुर नगरको दोस्रो सम्मेलन सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी संखुवासभा चैनपुर नगर समितिको दोस्रो नगर सम्मेलन आज सम्पन्न भएको छ ।

चैनपुर पार्टी कार्यलयमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय जेल विभाग प्रमुख तथा संखुवासभा विशेष समिति सदस्य पुष्प बहादुर कोइरालाको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी युवराज राईको विशेष आतिथ्य र जिल्ला समिति सदस्य याम गौतमको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले याम गौतम (किरण) सेक्रेटरी रहेको पछि ६ जना थप्ने गरि १७ सदस्यीय नगर समिति चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।