१४ बैशाख २०८१, शुक्रबार

पार्टीको नवौं महाधिवेशन लागि जनकपुरमा सामना सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन लागि सामना सांस्कृतिक परिवारले देशव्यापी सामना सांस्कृतिक अभियान गरिरहेको छ ।
साेही अभियान अन्तरगत आज धनुषा जिल्लाको जनकपुरधाममा नवौं महाधिवेशन लागि सामना सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज देवनारायणले मधेसी जनताको मुक्तिका लागि एकीकृत जनक्रान्ति अनिवार्य भएको बताउनुभयो । जनता मुक्त नभएसम्म अन्तिमसम्म लड्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमको संचालन केन्द्रिय सामना परिवार संयोजक नेपाल आराेह नेपालीले गर्नु भएको थियो ।
कार्यक्रममा सामना सांस्कृतिक परिवारले विभिन्न प्रस्तुतिहरु प्रस्तुत थियो । कार्यक्रम हजारौं जनसमुदाय बिच सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।