१५ बैशाख २०८१, शनिबार

३ कम्युनिस्ट पार्टीले निर्वाचन सम्बन्धि निर्णय भोलि सार्वजनिक गर्दै

0

काठमाडाैँः नेपाल कम्युनिस्ट पार्टीसहित ३ कम्युनिस्ट पार्टीले आसन्न संसदीय निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णयहरु भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा र वैज्ञनिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित ३ दलको संयुक्त आयोजनामा आसन्न संसदीय निर्वाचनसँग सम्बन्धीत महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्ने उद्देश्यले भोलि कात्तिक २० गते आईतबार दिउसो १२ः४५ बजे प्रज्ञाभवन, कमलादीमा काठमाडौँमा पत्रकार सम्मेलन गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।