१४ बैशाख २०८१, शुक्रबार

भक्तपुरमा चुनाव खारेजीको लागि ब्यानर पोस्टिङ्का साथै मसाल जुलुस

0

भक्तपुर : चुनाव खारेजको नीति लिएको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ मा हुन लागेको चुनाव खारेजीको लागि ब्यानर पोस्टिङ्का साथै मसाल जुलुस गरेको छ ।

नेकपा मध्यपुर ठिमी नगरपालिका क्षेत्र नम्बर २ का इन्चार्ज अपार सीका अनुसार सोमबार बेलुकी कथित मङ्सिर ४ को संसदीय चुनाव खारेज गर, दलालहरु होसियार, वीर सहिदहरु लाल सलाम, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नाराहरु लगाउँदै नेकपा भक्तपुरले गठ्ठाघरबाट हिडेर कौशलटारसम्म विरोध प्रदर्शन गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।