२२ बैशाख २०८१, शनिबार

इलामबाट नेकपाका दुई कार्यकर्ता पक्राउ

0

संसदिय निर्वाचनको खारेजको कार्यनीति लिई प्रचारात्मक संघर्षसहित आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी इलामका दुई कार्यकर्ता आज पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नेकपा सम्वद्द युवा संगठन नेपालका केन्द्रिय सदस्य मदन सी र जिल्लाका कार्यकर्ता सोम राई रहेको इलाम स्थित नेकपा जिल्ला इन्चार्ज सुमन सीले जानकारी दिएका छ्न् ।
इलामको देउमाई नगपालिका मङ्गलबारेबाट सोमबार उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ट। शान्तिपुर्ण विरोध तथा प्रचारप्रसारको क्रममा रहेका आफ्ना कार्यकर्ताहरुलाई अबिलम्ब रिहा गर्न नेकपा केन्द्रिय सदस्य सुमन सी ले माग गरेका छ्न् । यदि उनीहरुलाई तु रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत केन्द्रिय सदस्य सुमनले दिएका छ्न्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।