७ बैशाख २०८१, शुक्रबार

नेकपा केन्द्रीय सदस्य देवनारायणको घरमा प्रहरीको छापामार

0

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहको घरमा गएराति १२ बजे प्रहरीले छापामार गरेको छ ।
शाहको मध्रमा छापा मार्नुका साथै घरिवारलाई मानवीय तनाव दिदै आतंकित बनाएको छ ।

नेकपाले केन्द्रीय सदस्य देवनारायणको घरमा छापामारको गरेकोप्रति घाेर भत्सर्ना गरेको छ । पार्टीले निर्वाचन खारेज अभियान शान्तिपूर्ण र जनपरिचालित कार्यक्रम रहेको भन्दै नेताकार्यकर्ता र जनतालाई आतंकित गर्ने कार्य नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।