१९ बैशाख २०८१, बुधबार

आमा आशिका चन्दको निधनप्रति नेकपा ललितपुरद्वारा दुःख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम सि ‘ विप्लव’ कि ममतामयी आमा आशिका चन्दको निधनप्रति नेकपा ललितपुरले दुःख व्यक्त गरेको छ । आमा आशिका चन्दको शनिबार विहान ९ बजे कपिलवस्तुको शिवगढी स्थित आफ्नै निवासमा निधन भएको थियो ।                                नेकपा ललितपुरद्वारा आइतबार एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरिएको हो ।
नेकपा ललितपुरका सचिव ललित र जिल्ला इन्चार्ज हितमानद्वारा हस्ताक्षरित वक्तव्यमा मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकमा रहनु भएका महासचिव विप्लव र उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गरिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।