८ बैशाख २०८१, शनिबार

नेकपा राेल्पाद्वारा जिल्ला सदस्य सन्दीप र दिनेशका बुवा भिमलालकाे निधनप्रति दु:ख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टी राेल्पाले पार्टीका जिल्ला समिति सदस्य तथा माडी गाउँपालिका इन्चार्ज सन्दीप सी र पार्टीका जिल्ला सदस्य दिनेश सीका बुवा भिमलाल वलीकाे निधनप्रति दु: ख व्यक्त गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी सम्झना सीले एक शाेक वक्तव्य जारी गरी पार्टी सदस्य समेत रहेका ७४ वर्षिय भिमलाल वलीकाे निधनप्रति दु:ख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

साथै पार्टीका जिल्ला सदस्यहरु सन्दीप, दिनेश लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।