क्वारेन्टाइनबिना कृषिवस्तु आयात गर्न नदिने नेकपा नारायणी ब्युरोको निर्णय
मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले भारतीय कृषिजन्य वस्तुहरुको बेरोकटोक आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा उत्पादन भएको स्थानीय तरकारीले बजार नपाएपछि स्वदेशी कृषि उत्पादन धरासायी हुन लागेको र...