• २५ माघ २०७९, बुधबार

इलाममा शहिद स्मृति समाज घर निर्माणको लागि चार लाख बराबरको जग्गादान

इलाम: शहिद स्मृति समाज घर निर्माणको निम्ति इलाम जिल्ला फाकफोकथुम गाउँपालिकामा स्थानिय समाजसेवी दल बहादुर बस्नेतले जग्गा दिएका छन् । चलनचल्तिको हिसाबमा चार लाख बराबरको उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टी...

इलामका ६ केन्द्रमा विस्फोट

ईलाम | ईलाम जिल्लाका ६ ओटा निर्वाचन केन्द्रमा बिस्फोट गराएका छन । संघ र प्रदेशको निर्वाचनमा जनताको तिब्र घृणा र आक्रोश रहेकाबेला भएको यी बिस्फोटले जनताको बिरोधलाई थप वल पुर्याएको...

चुनाव खारेजी अभियानमा सहभागी हुन नेकपा ओखलढुंगाको अपिल

ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ओखलढुंगाले आगामी संसदिय चुनावको कुनै औचित्य नभएकाले आफ्नो पार्टीले लिएको खारेजी अभियानमा सहभागी हुन जिल्लावासीलाई अपिल गर्ने निर्णय गरेको छ । मङ्गलबार जिल्ला...

नेकपा उदयपुरले दुई महिने अभियान सञ्चालन गर्दै

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला समितिले दुइ महिने राजनीतिक तथा साङगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको सदरमुकाम गाइघाट स्थिति पार्टी कार्यालयमा केन्द्रिय सदस्य तथा जिल्ला...

नेकपा, भेाजपुरकेा देास्रेा पुर्ण बैठक सम्पन्न ‘चुनाव खारेज अभियान’ सञ्चालन गर्ने

सुमन श्रेष्ठ (सर्गम)भेाजपुर । नेपाल कम्युनिस्ट पार्टी, भेाजपुरकेा देास्रेा पूर्ण बैठक भेाजपुर सदरमुकाम मा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी क.तिलक सीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ...

नेपाल कम्युनिस्ट पार्टी धनकुटाको जिल्ला सम्मेलन सम्पन्न, सेक्रेटरीमा ध्रुव थापा

नेपाल कम्युनिस्ट पार्टी धनकुटा जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले ध्रुव थापा सेक्रेटरी रहेको र दुई जना पछि थप गर्ने गरि १३ सदस्यीय जिल्ला कमिटी सदस्य...

नेकपा सुनसरी जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न सेक्रेटरीमा विवश

सुनसरी: नेपाल कम्युनिस्ट पार्टी सुनसरी जिल्लाको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विवशको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उक्त कार्यक्रममा अतिथिहरु नेकपाका केन्द्रीय सदस्य तथा...

नेपाल कम्युनिस्ट पार्टी पाँचथरको भेला सम्पन्न, सेक्रेटरीमा सन्तोष बिष्ट

नेपाल कम्युनिस्ट पार्टी पाँचथरको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पाँचथर, ताप्लेजुङ जिल्ला इन्चार्ज संगित, अन्य अतिथिमा युवा संगठन...

उदयपुरको पार्टी सचिवमा पुन: लक्ष्मण निर्वाचित

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी, उदयपुरको आइतबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले लक्ष्मणको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उदयपुर जिल्लाको सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा गरेर...

नेकपा इलामको दोश्रो जिल्ला सम्मेलन सम्पन्न, जिल्ला सचिवमा मौसम निर्वाचित

इलाम: नेपाल कम्युनिस्ट पार्टी, इलामको आज सम्पन्न दोश्रो जिल्ला सम्मेलनले मौसमको नेतृत्वमा २५ सदस्यीय कमिटी निर्वाचित गरेको छ । १६ गतेबाट सुरु भएको सम्मेलन इलाम सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला...