इलाममा शहिद स्मृति समाज घर निर्माणको लागि चार लाख बराबरको जग्गादान
इलाम: शहिद स्मृति समाज घर निर्माणको निम्ति इलाम जिल्ला फाकफोकथुम गाउँपालिकामा स्थानिय समाजसेवी दल बहादुर बस्नेतले जग्गा दिएका छन् । चलनचल्तिको हिसाबमा चार लाख बराबरको उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टी...