युवा संगठन नेपालद्वारा भ्रष्ट ठेकेदार रणबहादुर शाहीलाई जनकारबाही
काठमाडौँ: युवा संगठन नेपाल, भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार रणबहादुर शाहीलाई कालोमोसो लगाई जनकारबाही गरेको छ । युवा संगठन नेपाल, भेरी कर्णाली ब्यूरोले भ्रष्ट ठेकेदार, शिक्षक र राजनीतिकर्मी रणबहादुर शाहीले...