• २५ माघ २०७९, बुधबार

क्वारेन्टाइनबिना कृषिवस्तु आयात गर्न नदिने नेकपा नारायणी ब्युरोको निर्णय

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले भारतीय कृषिजन्य वस्तुहरुको बेरोकटोक आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा उत्पादन भएको स्थानीय तरकारीले बजार नपाएपछि स्वदेशी कृषि उत्पादन धरासायी हुन लागेको र...

काभ्रेमा नेकपाकाे अन्तरक्रिया तथा जनजागरण अभियान कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्लाको आयोजनामा तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादी षड्ययन्त्रका विरुद्ध अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि...

तीन बुँदे सहमतिको कार्यान्वयनका लागि नेकपा भक्तपुरद्वारा सरकारलाई खबरदारी

भक्तपुर: नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन केपी ओली नेतृत्वको सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि नेपाल सरकारलाई नेकपा भक्तपुरले खबरदारी गरेको छ । पार्टी केन्द्रीय समितिले तय गरेका...

नेकपा काभ्रेले तीन महिने अभियान सञ्चालन गर्ने

काभ्रे: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले तीन महिने सङ्गठन सुढृढ तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको राजनीतिक कार्यदिशा, महाधिवेशनद्वारा पारीत प्रस्तावहरु र जनसम्बन्धलाई जिवन्त बनाउने उद्देशले...

धादिङमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम

धादिङ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी धादिङ र डी वानले शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले मोहन वैध किरण नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी...

अखिल(क्रा)का महासचिव ललित सहित पाँच विद्यार्थी आज रिहा

काठमाडौ । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )का महासचिव ललित बिश्वकर्मा सहित पाँच जना विद्यार्थी आज रिहा भएका छन ।     आइतबार सम्पन्न संसदिय चुनावको पुर्वसन्ध्यामा शान्तीसुरक्षाको...

ललितपुर भारदेउका स्थानीयले चुनावमा भोट हालेनन तर पिकनिक मनाए

 ललितपुर / आइतबार सम्पन्न चुनाव विरुद्ध बिरोध र असन्तुष्टि प्रकट गर्ने क्रमश ललितपुर कञ्जोश्म वडा नम्बर  ५ भारदेउका ५० घरपरिवारले भोट नहालेर पिकनिक गर्दै चुनाव बहिष्कारको नयाँ तरिका अपनाएका छ्न्...

अखिल क्रान्तिकारी काठमाडौका अध्यक्ष पक्राउ

 काठमाडौ । अखिल क्रान्तिकारी जिल्ला संगठन समिति काठमाडौका अध्यक्ष हस्त बहादुर विश्वकर्मा पक्राउ परेका छन । मङ्सिर ४ गते हुन लागेको संसदिय चुनावको पुर्व सन्ध्यामा अध्यक्ष विश्वकर्मालाई राजधानीको बानेश्वरबाट पक्राउ...

नेकपा केन्द्रीय प्रतिनिधि सदस्य मगर पक्राउ

काठमाण्डौ । चुनाव खारेजको कार्यनीति लिएर देशैभरी भण्डाफोरसभा सहित जनपरिचालन र प्रचारात्मक संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा जन गणतान्त्रिक मञ्च नेपालका अध्यक्ष रत्न मगर  पक्राउ परेका...

नेकपा ललितपुर महानगर सेक्रेटरी वज्राचार्य पक्राउ

ललितपुर । चुनाव खारेजको कार्यनीति लिएर देशैभरी भण्डाफोरसभा सहित जनपरिचालन र प्रचारात्मक संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर सेक्रेटरी महेश बज्राचार्य पक्राउ परेका छन ।   शान्ति सुरक्षाको नाममा...