• २५ माघ २०७९, बुधबार

अब समाजवादी संविधान र व्यवस्था चाहिन्छः श्रेष्ठ

असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचार बिभाग इन्चार्ज बसन्त श्रेष्ठले वर्तमान संविधान जनताको संविधान हुन नसकेको बताएका छन । जनपत्रिका सँगको संविधान दिवसको बारे लिएको...

संविधान फेलर भयो, विकल्प चाहिन्छः वरिष्ठ अधिवक्ता भण्डारी

असोज ३, काठमाडौं । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान दिवस मनाई रहदा खासै यसको अर्थ नरहने बताएका छन । उनले अहिलेको संविधानले व्यवस्था गरेको तीन वटा अंग कार्यपालिका, व्यवस्थापिका र...

नेपाल कम्युनिस्ट पार्टी पर्साकाे सम्मेलन सम्पन्न, सेक्रेटरीमा फिराेज आलम

नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्लाकाे दाेश्राे जिल्ला सम्मेलन भव्य रूपले बिरगंजकाे घण्टाघरमा सम्पन्न भएको छ । हजारौं जनताको उपस्थितिमा जुलुस प्रदर्शनसहित भएको सम्मेलनमा सहिद परिवार, जेलमाेर्चा पार गरेर आउनु भएका...

युवा संगठन नेपाल, सर्लाहीको पाचौं जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सर्लाही जिल्लाको पाचौं जिल्ला सम्मेलन बरथवा नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । सम्मेलनले रवि लामाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी...

नेपाल कम्युनिस्ट पार्टी वाराको निजगढमा जिल्ला सम्मेलन सम्पन्न्

नेपाल कम्युनिष्ट पार्टी बाराको तेस्रो जिल्ला सम्मेलन निजगढमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी बिक्रम शाहीको अध्यक्षतामा भएको अधिवेशनको बन्द सत्रले बिपी लामाको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको...

बन्दकाे पूर्वसन्ध्यामा उपत्यका लगायत देशभर मशाल जुलुस सम्पन्न

काठमाडाैँ:  भाद्र ७ गतेको नेपाल बन्दलाई सफल बनाउन चार कम्युनिस्ट पार्टीहरुको संयुक्त मोर्चाले नेपाल बन्दको पूर्व सन्ध्यामा देशव्यापी मशाल जुलुस गरेको छ । काठमाडौंको चावहिल, गङ्गवु बसपार्क, कलंकी, बागबजार लगायतको...

सर्लाही जिल्लाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

सर्लाही: नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य रणवीरको प्रमुख आतिथ्यतामा र जिल्ला सेक्रेटरी कमल सुस्लीङको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भयो । अतिथिहरु...

यूवा संगठन नेपाल मधेश प्रदेशको वैठक सम्पन्न

११ श्रावन धनुषा:           नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल मधेस प्रदेशको चौथो पूर्ण बैठक धनुषा जिल्लाको ढल्केवरमा सम्पन्न भएको छ । बैठकमा संगठनका मधेस, प्रदेश इन्चार्ज गोविन्द चन्द...

नेकपा सर्लाहीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन ४, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी सर्लाहीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी कमलको अध्यक्षता, सर्लाही र रौतहट जिल्लाका ईन्चार्ज एवम् केन्द्रिय सदस्य मिसनको प्रमुख...