सालिक तोडफोडको संयुक्त अनुगमन, नेकपाको पहलमा पुनर्निर्माण समिति गठन
घोराही: दाङको घोराही उपमहानगरपालिका -१४ झिंगौरामा रहेको सहिदका सालिक तोडफोड भएको घटनाको दोस्रो दिन संयुक्त स्थलगत अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्के (राजेश), घोराही-१४ का...