नेपाल कम्युनिष्ट पार्टीद्वारा लम्कीचुहा नगरपालिकामा तालाबन्दी
धनगढी: नेपाल कम्युनिष्ट पार्टीले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। लम्किचुहा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको योजना र बजेटमा भ्रष्टाचार गरेको, नगरसभाको निर्णय उल्लंघन गरी सवारीसाधन खरिद गरेको, वडामा मोटरसाइकल हुँदा हुँदै...