• ७ चैत्र २०७९, मंगलवार

जनक शिक्षाका प्रमुख झा लाई कालोमोसो दलेको भन्दै विद्यार्थी नेता अनिललाई पक्राउ पुर्जी

काठमाडौ / अखिल( क्रान्तिकारी)का सचिवालय सदस्य एवम विद्यार्थी नेता अनिल के सी लाई भक्तपुर जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ।जनक शिक्षा सामाग्री केन्द्रका तत्कालीन प्रमुख अनिल झा लाई...