नेकपा उत्तर मेचिकोशी ब्युरोले मितेरी अभियान चलाउदै
अनिता गजमेर ताप्लेजुङ /नेपाल कम्युनिस्ट पार्टी उत्तर मेची - कोशी ब्युरोले जनता सङ्गको सम्बन्धलाई जीवन्त वनाउन, जन आधारित पार्टी र नेता बनाउने केन्द्रिय योजनालाई पुरा गर्न जनमितेरी अभियान सञ्चालन गर्न...