नेकपाको आसन्न ९औ महाधिवेशनसंगसंगै जुर्मुराए जातीए मोर्चाहरु पनि..
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीको आसन्न ९औ महाधिवेशनको मिति नजिकिदै गर्दा त्यस पार्टी भित्र नीति र कार्यक्रममा आफ्ना विषयहरु पनि दस्तावेजीकरण होस् भन्ने कुरामा चनाखो देखिएका छन् । यसै सन्दर्भमा...